हार्दिक बधाई | रेडियो प्रसारक संघमा नवीन नरसिंह नेपाली
image
हार्दिक बधाई
सामुदायिक रेडियो प्रसारक संघको ७ औं महाधवेशनबाट रेडियो अपनका प्रबन्ध निर्देशक एवं नेपाल पत्रकार मञ्चका सदस्य नवीन नरसिंह नेपाली केन्द्रीय सदस्य पदमा विजयी हुनुभएकोमा हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना ।